Khabarhub | Page 323 of 12174 | Nepal's Trusted News Source Khabarhub

टिप्पणी

रविको रिहाइका ३ सन्देश, ७ प्रश्न

लामिछानेले कार्यशैली र व्यवहार सुधार्नुपर्ने सुझाव

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख धरौटीमा थुनामुक्त भए । उनको मुद्दाको अन्तिम किनारा लाग्न भने बाँकी छ । ८४ दिनपछि प्रहरीको हिरासतबाट मुक्त भएका लामिछाने[ ... ]

कांग्रेसमा सदाबहार क्रियाशील सदस्यता किचलो

१५ औँ महाधिवेशनमा के होला ?

काठमाडौं – नेपालको मौजुदा सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले पार्टीमा सात तह परिकल्पना गरी विभिन्न कार्यसमितिमार्फत् आन्तरिक गतिविधि गर्दै आएको छ । केन्द्रदेखि वडासम्म विस्तारित कांग्रेसको कार्यसमितिमा रहन पार्टीको क्रियाशील सदस्यता लिनुपर्छ । क्रियाशील[ ... ]

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन् । शीतल निवास पुगेका उनले राष्ट्रपति पौडेललाई संविधान संशोधन अघि बढाउन कार्यदल बनाउन लागेको जानकारी दिएका छन् । ‘संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु’,[ ... ]

साताको कार्टुन : कुलमानलाई हटाएर टुकी बाल्छन् ओली

काठमाडौं- पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले जोडतोड गरिरहेको छ । कुलमानलाई हटाउन केपी शर्मा ओली नेतृत्वको सरकारले पटक पटक स्पष्टीकरण पनि सोधिसकेको छ । पछिल्लो पटक पनि उनलाई स्पष्टीकरण[ ... ]

कुलमान हटाउने योजनामा ओलीको ब्रेक, रन्थनिँदै ऊर्जामन्त्री खड्का

खबरहब

काठमाडौं – नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काललाई ‘ब्रेक’ लगाएका छन् । स्वार्थसमूहबाट घिसिङलाई जसरी पनि हटाउने कार्यादेश लिएझैँ प्रस्तुत हुनेगरेका विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री[ ... ]

कति सम्भव छ लिङ्देन र थापाको एकता ?

दुर्गा प्रसाईंतिर दुबै नेताको नजर, माघमा राप्रपा बैठकको तयारी

खबरहब

काठमाडौं– नेपालका राजावादी पार्टीहरु फुट्नमा कम्युनिष्टजस्तै अब्बल छन् । विभिन्न टुक्रामा चोइटिएका कम्युनिष्ट र राजावादीहरु आन्तरिक एकताको पनि कुरा गरिरहन्छन् । माओवादी समूहवीच एकताको चर्चा चलेजस्तै गरी अहिले राजावादी दलहरु पनि आपसी एकताको चर्चा गरिरहेका[ ... ]

प्रतिपक्षी जुटाउँदै प्रचण्ड : एकैदिन तीन दलका नेतासँग गरे संवाद

ओली नेतृत्वको गठबन्धन सरकार लामो समय नजाने दाबी

खबरहब

काठमाडौं- पछिल्लो समय प्रतिपक्षी दलहरूबीच संवाद तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा राजनीतिक संवाद तीव्र पारिएको हो । संविधान संशोधनबारे कांग्रेस र एमालेबीच खटपट भएको चर्चाबीच[ ... ]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीको विषयमा छलफल भइहरको बताइएकाे छ । मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेको थिए । शीतल निवास पुगरे…

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड