Live on
Your Voice, Your Power
काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार २७५ रुपैयाँ रहेको छ । त्यस्तै, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, एभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५०…