Khabarhub

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

खबरहब

काठमाडौं- अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका क्षेत्रमा डोजर चलाउन सुरु भएको छ । करिडोर क्षेत्रका अतिक्रमित जमिनमा बनेका घरटहरा, पसल तथा अन्य संरचना हटाउने काम सुरु भएसँगै यहाँका बासिन्दाले आफ्नो घर[ ... ]

पाँच वर्ष उपत्यका विकास प्राधिकरण हाँकेकी ढकाल भन्छिन् : राजनीतिक स्थिरताबिना विकास सम्भव छैन

काठमाडौंँ - उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले पाँचवर्षे कार्यकाल पूरा गरी पदबाट बिदा भएकी छिन् । वैशाख १७ गते उक्त पदका लागि सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरिसकेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री[ ... ]

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

खबरहब

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ। सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। संघीय राजधानीका सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाइएको हो।[ ... ]

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

संगम ढकाल

काठमाडौँ - अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र एवम् पूर्व सांसद सूर्य थापाले समेत निर्देशक निश्चल बस्नेतबारे तिखो र तीतो टिप्पणी गर्न भ्याएका छन् ।  सामाजिक सञ्जालमा छुच्चो स्वभाव[ ... ]

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२४, ट्राफिक संकेत…

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो सशस्त्र

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति