Khabarhub

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

ज्ञानु घिमिरे

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरिरहेको छ । जाँचबुझ आयोगका संयोजक एवम् पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले यही आइतबार बुझाएको प्रतिवेदन प्रधानमन्त्रीसहितको विज्ञ[ ... ]

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

कविता श्रेष्ठ

काठमाडौं- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक समीकरणमा उथलपुथल ल्याएको छ। २०७९ को सानो दल राष्ट्रिय स्वतन्त्र पार्टी भीमकाय पहाडका रुपमा खडा हुँदा ठूला भनिएकाहरू सानो हैसियतमा पुगेका छन् । यसपटकको निर्वाचन[ ... ]

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाएन सुध्रिने संकेत

आफूले जितेपछि प्रचण्ड ढुक्क, नछोड्ने पक्षमा ओली

खबरहब

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा कार्यकर्ताहरूले गम्भीर चिन्ता प्रकट गर्न थालेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत् भविष्यबारे चिन्ता जनाउँदै विभिन्न विकल्पसहित आफ्नो धारणा राखिरहेका[ ... ]

एमालेको समानुपातिक

पुरानैको रजगज, पार्टीको लज्जास्पद हार हुँदा पनि नाम फिर्ता लिएनन्

ज्ञानेन्द्र खड्का

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकबाट निर्वाचित हुनेहरूको संख्या बिहीबार निर्धारण गरेको छ। आयोगले बिहीबार समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सकिएर प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०७४ को दफा ६० अनुसार[ ... ]

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ । अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१)बमोजिम केन्द्रीय…

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को  टोलीले जेन-जी