समाचार Archives | Page 388 of 8461 | Khabarhub Khabarhub

‘विश्वका विविध संकटसँग जुध्न युवा तयार हुनुपर्छ’

काठमाडौं– विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्नका लागि युवा तयार हुनु पर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जोड दिएका छन्। कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको 'युथ भिजन २०३५ मा युवा सरोकार' विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। 'तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण…