Live on
Your Voice, Your Power
गोरखा – गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको उम्मेदवार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजित गरेका हुन् । बुधबार सम्पन्न मतपरिणाम अनुसार बजगाईले ३३ हजार ४६९ मत प्राप्त गरे । भने नेकपा एमालेका उम्मेदवार बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका…