इनसाइट/स्पेशल « Khabarhub

४ अर्बमा ह्यात रेजेन्सी लुम्बिनी बन्दै 

काठमाडौं– लुम्बिनीमा ४ अर्बको लागतमा ह्यात रेजेन्सी लुम्बिनी बन्ने भएको छ । हयात होटल्स कर्पोरेसनले नेपालको चेन होलटको रुपमा रहेको ह्यातमा गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याउने भएको हो ।  काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आवद्ध रही सञ्चालनमा रहेको होटल नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्रान्ड हो…