Page 43 | Khabarhub Khabarhub

सिन्धुपाल्चोकको नयाँ गन्तव्य स्याबल पोखरी

सिन्धुपाल्चोक : नेपाल भौगोलिक रुपमा धेरै सुन्दर देशमा पर्छ । जुन आजसम्म धेरै पर्यटकीय क्षेत्रले यसलाई पुष्टि गर्छन् । सिन्धुपाल्चोक पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रमा पर्छ । जसको नेतृत्व जुगल हिमालले गरिरहेको छ । जुगल हिमाललाई पछ्याउँदै जाँदा ४ हजार २ सय मीटर उचाईमा रहेको स्याबल पोखरी पनि महत्वपूर्ण पर्यटकीय सम्भावना भएको क्षेत्र हो ।…