इनसाइट/स्पेशल « Khabarhub

४० मेगावाट विद्युत् किन्न बंगलादेशले पठायो पत्र, यसै वर्षदेखि निर्यात हुने

काठमाडौं- बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीआईडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट बिजुली बिक्री र खरिदका लागि नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरेको छ । वीपीडीबेले वर्ष्याममा ६ महिनाका लागि ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणमा पेश गरेको बोलपत्रसम्बन्धी विद्युत् बिक्री सम्झौताबारे सोमबार आएको पत्रलाई प्राधिकरणले स्वीकार गरेको हो । ऐनमा व्यवस्था भए बंगलादेश, भारत र नेपालका…