Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले असोज ३० गते ‘एकीकृत परिपत्र–२०८०’ लाई संशोधन गर्दै नीतिगत व्यवस्थामा व्यापक परिवर्तन गर्यो । मुद्रा सटही सीमामा सयौं प्रतिशत परिवर्तन, विदेश भ्रमणमा गरिने खर्च, आयातमा कागजी प्रक्रिया, विदेशमा उपचार लगायत विषयमा राष्ट्र बैंकले परिपत्र संशोधनमार्फत् हदैसम्म लचक नीति अख्तियार गरेको छ । परिपत्र संशोधनमार्फत् राष्ट्र बैंकले…