Live on
Your Voice, Your Power
काठमाडौं– सत्ता समीकरण परिवर्तनसँगै निर्माण व्यवसायी (ठेकेदार) हरूलाई राज्यबाट पाउनुपर्ने ४० अर्ब रुपैयाँ भुक्तानी रोकिने चिन्ता बढेको छ । सरकारले हालसम्म निर्माण सम्पन्न भएका आयोजनाको ४० अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) ले दाबी गर्दै आएको छ । विगतदेखि नै सरकारका विभिन्न विकासे अड्डाहरूले निर्माणबापतको भुक्तानी नगरेको निर्माण व्यवसायीको गुनासो छ…