Live on
Your Voice, Your Power
काठमाडौँ - प्रि ओपन सेसन नेप्से आइतबार सामान्य अंकले घटेको छ। नेप्से सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ। ५ कम्पनीको एक हजार ८० कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा नेप्से सुचकमा ३ कम्पनीमा उकालो लागेको र २ वटाको मूल्य घटेको छ। १३ उपसुचकहरुमध्ये एक…