Live on
Your Voice, Your Power
काठमाडौं- आज सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि बुधबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि…