Live on
Your Voice, Your Power
काठमाडौं- कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस कर्मशील बनिछाड्छ । काम गर्न धेरै पढ्नुपर्ने वा पहिले नै जानेको हुनुपर्ने भन्ने सोचलाई गलत साबित गर्दै व्यवसायी बनेकी छिन् झापा अर्जुनधारा नगरपालिका-१० की कुमारी लिम्बू ! उनमा व्यवसाय गर्ने सोच थिएन । गाउँको सामान्य परिवारमा जन्मे/हुर्केकी कुमारीलाई व्यवसाय के हो भन्ने पनि थाहा थिएन…