Khabarhub

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

खबरहब

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राबारे उठेका प्रश्नप्रति परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्तामार्फत जारी प्रतिक्रियामा नेपालले उक्त विषयमा भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट[ ... ]

सुकुम्वासी बस्ती धमाधम हटाइरहँदा किन बोल्दैनन् रास्वपा सांसद ?

रविको एकमुष्ठ जवाफ : कसैलाई घरबारविहीन बनाउँदैनौँ

ज्ञानु घिमिरे

काठमाडौं- सरकारले वैशाख १२ गतेदेखि थालेको अव्यवस्थित बसोबासीलाई हटाउने अभियान धमाधम चलिरहेको छ । सरकारले डोजर चलाएसँगै सयौँ सुकुम्वासीहरु आकाशलाई छानो बनाएर बाँच्न बाध्य छन् । घरबारविहीन हुनु परेको पीडा खप्न नसकेर दुई जनाले प्राण[ ... ]

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

सीता न्यौपाने

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो । हजारौँ सङ्ख्यामा मानिसहरु सार्वजनिक जग्गामा बनेको ठूला ठूला भवन भत्काएको हेर्न पुगेका थिए । स्कुल छुट्टीको दिन बच्चाहरुको उपस्थिति पनि बाक्लै थियो । लौरो[ ... ]

तेस्रो विश्वयुद्धको जोखिम कति ?

हिमाल कोइराला

काठमाडौं-‘‘हैदर… हैदर…आतङ्क, लोभ र छल मिलेका छन्,संसार अर्को विश्वयुद्धका लागि तयार भएको छ…’’ यो हरफ एउटा इरानी प्रोपागाण्डा गीतको नेपाली अनुवाद हो । पाकिस्तानको मध्यस्थतामा इरानले अमेरिकासँग युद्धविराम गरे पनि पश्चिम एशियामा फेरि द्वन्द्व सुरू[ ... ]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

खबरहब

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पुनर्विचारका लागि आइतबार सरकारलाई फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा पेश गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार[ ... ]

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन र सुकुम्बासी नागरिकलाई कुनै पनि हालतमा घरबारविहीन नबनाइने बताएका छन्। आइतबार बसेको सचिवालय बैठकपछि केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सरकारले बाढी र[ ... ]

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

खबरहब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर १७ कायम गर्न लागेका छन् । उनले अब १७ मन्त्रालय कायम गरेर बाँकी ८ वटालाई अन्यमा गाभ्ने तयारी गरेका हुन्। बालेनलले चारवटा मन्त्रालयलाई खारेज गरेर[ ... ]

आजका समाचार : राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, अब संघीय सरकारमा १७ मन्त्रालय र चीनको अवरोधबीच ताइवानका राष्ट्रपति पुगे इस्वाटिनी

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर १७ कायम गर्न लागेका छन् । उनले अब १७ मन्त्रालय कायम गरेर बाँकी ८ वटालाई अन्यमा गाभ्ने तयारी गरेका हुन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका…

लागूऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका

स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ

मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ । शनिबार काठमाडौँ जान

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लामा खटिएको प्रहरी टोलीले झापा, कैलाली,

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।