Live on
Your Voice, Your Power
काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीलाई आव २०८०/८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयर…