समाचार Archives | Page 4243 of 8338 | Khabarhub Khabarhub

जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल

भरतपुर– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका हुन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक रूपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा मात्र तालमेल हुने बताए । उनले भने, 'स्थानीयस्तरमा पार्टी…