Khabarhub | Page 4366 of 13623 | Nepal's Trusted News Source Khabarhub

अध्यात्म र इतिहाससँग जोडिएको वराहक्षेत्र मन्दिरको तामालुङ, अभौतिक सम्पदामा सूचीकृत गर्ने तयारी

सुनसरी- वराहक्षेत्र मन्दिर परिसरमा दुई वटा तामाका ढुङ्गा थिए । वराह भगवानको पूजाअर्चना र दर्शन गर्न आउने भक्तजनहरू ती तामाका ढुङ्गा उचाल्थे । ढुङ्गा उचाल्दा रोगव्याधि, दुःख–कष्ट हरण हुने मान्यता थियो । ती दुई तामाका[ ... ]

रुद्राक्ष रहस्य : सबैभन्दा महँगो २१ मुखे, चीनले फेसन बनायो, नेपाल-भारत आस्थामा बाँधिए (भिडियो)

काठमाडौं– नेपाली समाजमा विशेषगरी हिन्दू सभ्यतामा रुद्राक्षका किस्सा प्रशस्त सुनिन्छन् । किस्साहरूमा रुद्राक्षलाई भगवान् शिवको आँसु वा पसिनाको रूपमा पनि चित्रण गरिएको पाइन्छ । तस्बिरमा भगवानका गला र पाखुरामा देखिने रुद्राक्ष पछिल्लो समय विभिन्न सभा/समारोहमा अतिथि[ ... ]

घर छाडेका हायू परिवारको बयान : दिउँसो ऋणले सताउँछ, राति ‘आत्माले तर्साउँछ’

सीता न्यौपाने

सिन्धुली- साउन ८ गते मध्यराति घर छाडेर हिँडेका हायू परिवार फेरि घर फर्कन चाहँदैनन् । १३ वर्षीया ठाइँली छोरीमाथि बुवाको आत्मा उत्रिएको त्रासले उनीहरूलाई घरबाट टाढा राखेको छ । हायू परिवार फेरि थातथलो फर्कन चाहँदैनन्[ ... ]

तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा

काभ्रे– तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ । गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो । एकहप्ते शिविरबाट पाँच सय ९१ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान…

बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी

काठमाडौं– बेलायती सेनाले नयाँ आर्टिलरी (तोपखाना) गोरखा रेजिमेन्ट स्थापनाको घोषणा गरेको छ । यसका लागि बेलायती राजाले अनुमति प्रदान गरेका

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत छ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

सामाजिक सुरक्षा कोषमा २४ लाख बढी योगदानकर्ता, के के छन् सुविधा ?

काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २४ लाख बढी योगदानकर्ता आबद्ध भएका छन् । कोषको तथ्याङ्कअनुसार २०८२ साउन १८