इनसाइट/स्पेशल « Khabarhub

बजेटमा सहकारी क्षेत्रको माग – राज्यले सहुलियतपूर्ण कर्जा दिनुपर्ने, मर्जरमा लैजानुपर्ने (भिडियो)

काठमाडौं – यतिखेर सहकारीमा निक्षेप अपचलन, ठगी र बदमासीको लहरोले सत्ता राजनीतिलाई नै तिल्मिल पारिरहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेदेखि दलका कैयन शीर्षस्थ नेताहरूले सहकारी ठगीमा संलग्न भएका आरोप खेपिरहेका छन्‌ । यत्ति नै बेला अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा प्रकृयालाई अन्तिम चरणमा पुर्‍याएका छन्‌ । अन्यथा अवस्था…