इनसाइट/स्पेशल « Khabarhub

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री, प्राधिकरणले जनायो आपत्ति, अदालतले भन्यो- कारण देखाऊ

काठमाडौं - आजियटा समूहलाई अनूमति बिना एनसेलको शेयर बिक्री नगर्न दूरसञ्चार प्राधिकरणले पत्र पठाएकै दिन एनसेलले ८० प्रतिशत शेयर बेचेको पाइएको छ । मंसिर १३ गते मलेसियाको आजियटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय सार्वजनिक गरेको थियो । आजियटाको घोषणापछि शुक्रबार मात्र दूरसञ्चार प्राधिकरणले उसलाई अनुमति लिएर मात्रै कारोबार गर्न पत्र…