इनसाइट/स्पेशल « Khabarhub

बागमती प्रदेशमा ६७ करोडका योजना थप

हेटौँडा- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि रु ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बजेट उपलब्ध गराउनका लागि गत चैत १२ र २० गते दुई पटक गरेर सम्बन्धित मन्त्रालयमा थपिएका योजना प्रदेश…