Live on
Your Voice, Your Power
काठमाडौं - नेपालमा पछिल्लो समयमा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको तथ्यांकले देखाएका छन्। कोभिड महामारी र त्यसपछि आर्थिक मन्दीको प्रभावले समस्यामा परेका होटल व्यवसायीमा पर्यटकको आगमनमा भएको वृद्धिले उत्साह जगाएको छ। २०१९ मा नेपालमा ११ लाखभन्दा बढी पर्यटक भित्रिएका थिए। त्यसपश्चात नेपालमा कोभिडले शुन्य बनेको पर्यटन व्यवसाय २०२३ सम्म आइपुग्दा पर्यटकको आगमन राम्रो भएको देखिन्छ।…