Khabarhub | Page 467 of 11725 | Nepal's Trusted News Source Khabarhub

रवि पक्राउ : पोखरापछि रास्वपाको आन्दोलन अब माइतीघरबाट

खबरहब

काठमाडौं– काठमाडौंस्थित माइतीघर मण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलनको सुरु भएको छ । पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउविरुद्ध रास्वपाको काठमाडौंकेन्द्रित प्रदर्शन माइतीघरमा सुरु भएको हो । रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता-कार्यकर्ता अब[ ... ]

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत

काठमाडौं- सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुई पटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल पुर्जालाई विभिन्न संघ संस्था लगायतले काठमाडौंमा स्वागत गरेका…

महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ

काठमाडौं । काठमाडौंको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली

कम्पनीभित्रै बसेर आफ्नै मालिकलाई धम्की : दुई लाख नदिए बमले उडाउँछु, ज्यान लिन्छु

काठमाडौं- एकजना नेपाली युवक उनका चिनियाँ मालिकलाई मार्ने धम्की दिँदै रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् । उपत्यका अपराध

खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ

बागमती – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज

बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बदलिँदो परिवेशमा प्रहरीमाथि चुनौती, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएकाले सोही अनुसार अघि