Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले…