Live on
Your Voice, Your Power
काठमाडौं – चालु आर्थिक वर्षको चैत महिनासम्म अधिकांश मन्त्रालयले विनियोजनको ५० प्रतिशतभन्दा कमै बजेट खर्च गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा स्वयम् अर्थ मन्त्रालयले नै सो अवधिमा १७.६० प्रतिशत मात्रै खर्च गरेको उल्लेख छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले खर्च गर्नेगरी ३३ अर्ब ६९ करोड ९८ लाख ४० हजार रुपैयँ…