Live on
Your Voice, Your Power
लुम्बिनी– बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनी सात सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले ६ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै, उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा…