Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौँ कार्यक्रमलाई निरन्तरता दिएको छ । आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ । उनका अनुसार धुलोरहित काठमाडौँ कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । उपप्रमुख डंगोलले महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत…