समाचार Archives | Page 554 of 8585 | Khabarhub Khabarhub

मुख्यमन्त्री कँडेलको सुझाव- विद्यालय नगएका बालबालिकाको हितमा आवाज उठाऔँ

सुर्खेत- विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउन बालबालिकालाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुझाव दिएका छन् ।  कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दे आएका बालबालिकाहरूसँग साक्षात्कार गर्दे मुख्यमन्त्री कँडेलले आफ्नो मात्र नभएर विद्यालय जान नपाएका बालबालिकाहरूको सवाललाई उठाउन उनीहरूलाई आग्रह गरेका हुन् ।  विद्यालय जान नपाएका बालबालिकाहरूको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरू नै…