Khabarhub | Page 556 of 13853 | Nepal's Trusted News Source Khabarhub

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो

खबरहब

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको भन्दै पुनर्विचार गर्न सरकारललाई आग्रह गरेका छन्। थापाले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल[ ... ]

खोलियो स्वेत भैरवका झ्यालहरू (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौं दरबार स्क्वायरस्थित हनुमान ढोकामा रहेको भगवान् शिवको एक अवतार भैरवको मूर्ति स्वेत भैरवलाई भगवान् शिवको सबैभन्दा क्रोधित र भयानक रूपको प्रतीक मानिन्छ । स्वेत भैरवको मुख यति डर लाग्दो देखिन्छ कि स्थानीय बासिन्दाहरूले[ ... ]

सामाजिक सञ्जाल बन्द गराउने यी सात उपदफा

खबरहब

काठमाडौँ – सरकारले नेपालमा सूचीकरण नभएका विद्युतीय सामाजिक सञ्जाललाई आजदेखि बन्द गराउँदैछ । सूचीकरण निम्ति भदौ १२ गतेदेखि सात दिने म्याद दिँदा पनि विदेशमा रहेका सामाजिक सञ्जालका सञ्चालकले सरकारलाई टेरपुच्छर लगाएनन् । सरकारले दिएको म्याद[ ... ]

दशैं-तिहार मनाएर माओवादीले सरकारविरुद्ध आन्दोलन थाल्ने

खबरहब

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ठूला चाडपर्व (दशैँ-तिहार) पछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएर सुशासन कमजोर भएकाले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको[ ... ]

काठमाडौंका ३० प्रतिशत व्यवसायी फेसबुकमा निर्भर, हतारको निर्णयले अपराध बढ्ने चेतावनी

निर्देशिकाको भरमा चलेका छन् सञ्जाल

सीता न्यौपाने

काठमाडौं- नेपाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।  भदौ ९ गते बसेको[ ... ]

खै राज्य ?

राष्ट्रिय परिचयपत्रमा दोहोरो नीति लिँदै नागरिकमाथि सरकारी अत्याचार

पञ्जीकरण विभागको परिपत्र नै अलपत्र, फारम भरेका नागरिकले फेरि अड्डा धाउनुपर्ने

काठमाडौँ – सरकारले राष्ट्रिय परिचयपत्रबारे कथनी र करनीमा दोहोरो नीति लिएर नागरिकमाथि अत्याचार गरेको छ । सेवाप्रवाहमा ‘सिंहदरबार प्रवृत्ति’ देखाउने गरेको ‘घरदैलोका स्थानीय सरकार’ समेतले परिचयपत्रको वहानामा सर्वसाधारणलाई कष्ट थपिदिएको छ । सामाजिक सुरक्षाभत्तादेखि सेवा[ ... ]

भारतका प्रधानन्यायाधीश नेपालमा 

काठमाडौं- भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन् । बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले स्वागत गरिन् । 

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ । काभ्रेको

भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा– पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने ४६ वर्षीय कृष्ण कुमार राईसमेत छ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ