समाचार Archives | Page 591 of 8631 | Khabarhub Khabarhub

जनतामा निराशा मौलाउँदै गयो, विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नुपर्छ : सांसद विष्ट

काठमाडौं– नेकपा एमालेका सांसद गोकर्ण विष्टले जनतामा देखिएको निराशा र मौलाउँदै गएका विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नु पर्ने बताएका छन् ।  प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई दलीय हैसियतमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   ‘के कारणले जनतामा निराशा पैदा भइरहेको छ, के कारणले विरोधका स्वरहरू मौलाइरहेका छन्, यो सवालमा गम्भीरताका साथ…