Live on
Your Voice, Your Power
कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अंगिकार गरेको बताएका छन् । नेपाल महिला संघ कैलारी गाउँपालिकाले भितरियामा आयोजना गरेको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सो कुरा बताएका हुन् । उनले लोकतन्त्र संस्थागत गर्न महिलाहरूले खेलेको भूमिकाको चर्चा गर्दै प्रदेश सरकारले प्रदेश नीति तथा योजना…