इनसाइट/स्पेशल « Khabarhub

रुद्राक्ष खेतीबाट राम्रो आम्दानी

भोजपुर - अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले रुद्राक्षलाई मुख्य आयस्रोत बनाएका हुन् । स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्षबाट यहाँका किसानले वार्षिक न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै…