समाचार « Khabarhub

विश्वकप छनौट : स्पेन र ग्रिसको बराबरी

काठमाडौँ- फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा स्पेन र ग्रिसले बराबरी खेलका छन् । बिहीबार राति भएको खेलमा स्पेन र ग्रिसले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो । खेलको ३३औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, ५७औँ…