समाचार « Khabarhub

राष्ट्रिय जनगणना वैशाख २६ गतेबाट शुरू हुने

काठमाडौँ – राष्ट्रिय जनगणना आगामी बैशाख २६ गतेबाट शुरू हुने भएको छ । प्रत्येक १०—१० वर्षमा हुँदै आएको गणना यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । पहिलो चरणमा २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरणमा २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५…