Khabarhub | Page 7149 of 13312 | Nepal's Trusted News Source Khabarhub

मौलिक फल्चामा प्रतीक्षालय (तस्बिरहरू)

काठमाडौँ - नेपालका सांस्कृतिक क्षेत्रहरूमा भेटिने एक दर्जनभन्दा बढी नेपाली वास्तुकला संरचनामध्ये पाटीपौवारसत्तल पनि एक हो । नेवारीमा यस्ता सार्वजनिक आश्रय संरचनालाई फल्चाः भनिन्छ । सांस्कृतिक क्षेत्र र रैथाने नेवारी बस्तीहरूमा भेटिने यस्ता फल्चाः अब[ ... ]

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने

खबरहब

काठमाडौं- संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन् ।   सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिएको थियो । जसमध्ये तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेको समिति[ ... ]

भोक मार्ने ओखती उमार्ने असार

माटोको यज्ञमा झरीको चरु 

संकेत कोइराला

प्रिय न्यान्सी ! झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु । तप तप पानीको बाछिटा सङ्गीतको सारेगमभन्दा कम छैन । हाम्रा पुराना गायक मास्टर रत्नदास प्रकाशले प्रकृतिको झङ्कारलाई सङ्गीतमा उनेर कालजयी गीत बनाए ।[ ... ]

पर्सामा लागूऔषध दुर्व्यसनीविरुद्ध जनचेतना अभियान

वीरगञ्ज- खुला सिमानाका कारण लागूऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न खालका जनचेतनामूलुक कार्यक्रम आयोजना गरिएका थिए ।  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन महिने लागूऔषध दुर्व्यसनी रोकथाम…

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

फेसबुक ठगी प्रकरणः ६२ लाख ठगी गरेका युवक पक्राउ

सुनसरी – सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८