Live on
Your Voice, Your Power
एजेन्सी - कोरोना भाइरसको महामारीको प्रभाव न्यूजिल्याण्डको आमचुनावमा पनि परेको छ । कोरोना भाइरसका संक्रमित धमाधम बढ्न थालेपछि यही सेप्टेम्बर १९ हुने भनिएको न्यूजिल्याण्डको आमचुनाव चार सातापछि धकेलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । महामारी बढेपछि प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले आमचुनाव अब अक्टोबर १७ का लागि गर्ने प्रस्ताव गरिएको छ । कोरोना भाइरसका संक्रमति बढेपछि देखिएपछि…