समाचार Archives | Page 723 of 8661 | Khabarhub Khabarhub

बुद्धका सन्देशलाई फैलाउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनी- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् । लुम्बिनीमा आज थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन् । उनले भनिन्, 'गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौँ मानिसलाई…