Khabarhub | Page 7255 of 13254 | Nepal's Trusted News Source Khabarhub

स्वास्थ्यमन्त्रीलाई पीडितको प्रश्न- तपाईँहरूलाई मृत्युको पीडाले पनि पोल्दैन ? 

पवन मुडभरी

गत सोमबार रामेछाप अस्पतालका निमित्त प्रमुख डा.केशव श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर ‘अलबिदा’ भन्दै सम्पर्कविहीन भए ।  उक्त स्टाटसमा उनले आफूले जागिरे जीवन शुरु गरेदेखि सरकारी सेवामा प्रवेश गरेको र सरुवा बढुवाका क्रममा[ ... ]

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव

खबरहब

काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम अभियान चलाउँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) गम्भीर विवादमा परेका छन् । २०७९ सालको चुनावमा स्वतन्त्र उठेर मेयर जितेका उनले आफ्ना समर्थकलाई[ ... ]

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन् । एमाले जनसंगठन संयन्त्रको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताए। एमाले…

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका रूपमा भारतको कर्नाटक राज्यको बैंगलोर हुने गरेको छ ।  पहिला

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर भएकी ३५ वर्षीया कविता गुरुङको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब

हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको अवस्थामा दामोदरसमेत पाँच जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडा बस्ने ५० वर्षीय राम चन्द्र सुनारलाई मंगलबार बिहान प्रहरीले