समाचार Archives | Page 7262 of 8252 | Khabarhub Khabarhub

गण्डकीमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय नाघ्यो

पोखरा- गण्डकी प्रदेशमा मंगलबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकका अनुसार मंगलबार थप ४ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १२ सय नाघेको छ । आज थपिएका संक्रमतिमध्ये पोखराका २ र नवलपुरका २ पुरुष रहेका छन् । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक…