समाचार « Khabarhub

आर्थिक अवस्था अनुसारका लागुऔषध

झापा– महङ्गो मानिने लागुऔषध ब्राउन सुगरको कारोबार झापामा उच्च देखिएको छ । निक्कै महङ्गो पर्ने यस्तो लागुऔषध आर्थिक रुपमा बलियाहरुले प्रयोग गर्ने गरेका छन् भने आर्थिक अवस्था कमजोर भएकाहरुले गाँजा जस्तो परम्परागत लागुऔषध प्रयोग गर्ने गरेको पाईन्छ । पूर्वमा भारतको पश्मि बंगाल र दक्षिणमा बिहारसँग सिमाना जोडिएको झापामा यसरी महङ्गो लागुऔषधको समेत कारोबार बढ्नलाई प्रहरीले…