Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस क्लब लेष्टर सिटीले युरोपा लिगमा शानदार जित हात पारेको छ । बिहीबार रातिको खेलमा लेस्टरले युक्रेनी क्लब जोर्यालाई ३-० ले पराजित गर्यो । खेलको २९औँ मिनेटमा जेम्स माडीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टर २-० ले अघि रह्यो । खेलको ६९औं मिनेटमा केलिची इहानाचोले गोल…