Live on
Your Voice, Your Power
काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रको मुख्य बस्ती र सडकको ड्रोनबाट सर्वेक्षण थालेको गरेको छ । नगरपालिकाको वडा नम्बर २, दुवाकोटबाट ड्रोनबाट नक्सांकनको काम समेत सुरु गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । काठमाडौँ उपत्यकामा सबै स्थानीय तहहरुमा ड्रोन सर्वे एवं नक्साकंन गर्ने उद्देश्य राखिएपछि उक्त परियोजनको थालनी चाँगुनारायण नगरपालिकाबाट गरिएको उनको भनाई छ ।…