Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरङगित हुँदा राजावादीहरू खुसी भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा मंगलबार बोल्दै उनले सदन राजाको नामले तरङगित हुँदा राजावादीहरू खुसी भएको बताएका छन् । ‘आज सदन राजाको नामले तारगीत हुँदा हामीहरू खुसी छौँ । फागुन ७ गते राजाबाट सम्बोधन भयो । अहिले वर्तमान व्यवस्थाले…