Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइड बडी ए–३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन् । जापानले निगमको वाइड बडी जहाज चाटर्ड गरी नेपालमा रोकिएका २०० भन्दा बढी नागरिक स्वदेश लैजान लागेको…