समाचार Archives | Page 7954 of 8631 | Khabarhub Khabarhub

कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित

काठमाडौं - कोरोना भाईरसले साउदी अरबको शाही परिवारका १५० जना संक्रमित भएका छन् । साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन । यस्तै युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा तयार पारिएको आइसोलेशनमा बस्न थालेको न्युयोर्क टाईम्सले जनाएको छ । राजपरिवारको उपचारमा किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु…