समाचार « Khabarhub

अमेरिकामा एकै ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार ५८४ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३८ लाख ९६ हजार ८५५ पुगेको छ । यस्तै एकै दिन ३९२ जनाको मृत्यु भएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म…