Live on
Your Voice, Your Power
भरतपुर– चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । विद्युतीय बिजक (बिल) जारी गरिदिने भन्दै करदातासँग लिएको १० हजार रुपैयाँ घुससहित कम्प्युटर अधिकृत रामकुमार अधिकारी पक्राउ परेका हुन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले अधिकृत अधिकारीलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ…