समाचार Archives | Page 8033 of 8546 | Khabarhub Khabarhub

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना

काठमाडौँ- अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी छन्। बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको जनाएको छ। उनलाई सोमबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको प्रहरीले जनाएको हो । सोमबार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन थुनामा राख्न अनुमति दिएको थियो। उनलाई टाउको दुख्ने,थकाइ लाग्ने र…