समाचार Archives | Page 8034 of 8125 | Khabarhub Khabarhub

गौरीकाले जितिन ८ स्वर्ण, बनाइन् अर्को राष्ट्रिय कीर्तिमान

नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको स्पर्धामा गौरीका सिंहले मंगलबार भएको खेलमा ३ स्वर्ण जित्दै व्यक्तिगत ८ स्वर्ण जितेकी छिन् । प्रतिस्पर्धामा गौरीकाले एउटा राष्ट्रिय कीर्तिमान सहित तीन स्वर्ण जितेकी हुन् । नेपालगञ्जमा भएको प्रतिस्पर्धामा गौरीकाले महिला एक सय मिटर बटरफ्लाइमा एक मिनेट सात दशमलव नौ सात सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् । उनले आफ्नै…