इनसाइट/स्पेशल Archives | Page 804 of 910 | Khabarhub Khabarhub

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदीको…